उँधौलीको बिदा पारेर बिहीबारै रिलिज भयो 'अभिमन्यु'

सामाजिक मुद्दामा आधारित सस्पेन्स–थ्रिलर यो फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्।