हिलाम्य सडकले यात्रुलाई सास्ती

उदयपुर : निर्माणाधीन बैकल्पिक लोकमार्ग हिलाम्य भएकाले यात्रुहरुले सास्ती खेप्नु परेको छ। लोकमार्गको गाईघाट–बेल्टार र गाईघाट–नेपालटार खण्डमा हिलोको कारण सस्ती खेप्नु परेको हो। यस सडकखण्डमा दैनिक करिब सात दर्जनभन्दा बढी सवारी साधान चल्दै आएका छन्। राष्ट्रिय गौरवको योजना भनिएको धरानबाट चतरा, गाईघाट, कटारी हुँदै स...