लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा

सम्बन्धित सामग्री

लालपुर्जा हातमा‚ जग्गा भने खोलामा

दाङ : तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा पुलनजिकै रामनगर टोलमा बस्ने भरत पुरीको ५ कित्तामा गरी करिब ४ कठ्ठा जग्गा लालपुर्जामा छ।तर अहिले उनले करिब २ कठ्ठा जतिमात्र भोगचलन गर्दै आएका छन्, बाँकी २ कठ्ठा जति जग्गा पातुखोलामा परिणत भएको छ।उनले भने, ‘खोलाको पूर्वतिर अहिले जुन बस्तीहरू रहेका छन्। त्यो बसपार्क संरक्षण गर्न तत्कालीन नगरपालिकाले पातुखोलामा तारजाली लगाएको थियो। अहिले त्यहाँ १५/२० मिटर लामा घरहरू बनेका छन्। सिंचाइ कुलो पछाडि फालेको अवस्था रहेको छ। हाम्रो जग्गाम

लालपुर्जा हातमा, जग्गा खोलामा

बर्सेनि धार परिवर्तन गरिरहने बलान नदीका कारण सिरहाका धेरै गाउँका बासिन्दा मारमा परेका छन् । वर्षायाममा नदीमा आउने बाढीले आसपासको क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति हुँदै आएको छ । तर, क्षति रोक्न सम्बन्धित निकायले भने चासो दिएको छैन ।