शेखर कोइरालाको सुझाव–१४औँ महाधिवेशन १५ भदौमा सुरु गरेर निर्वाचन आयोगमा जानकारी दिऔँ

कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन भदौ १५ मा सुरु गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकले राजधानीमा आयोजना गरेको १४औँ महाधिवेशनको सुनिश्चितता र भावी...

सम्बन्धित सामग्री

काँग्रेसको जोगियो वैधानिकता, निर्वाचन आयोगमा भयो दल दर्ता

सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ । भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकता जोगाएको हो । ०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । निर्धारित मितिमा महाधिवेशन नभएर पटक–पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो ।काँग्रेसकै नेताहरु पार्टीको वैधानिकताबारे चिन्तित थिए । तर भदौमा वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियामा प्रवेश गरेपछि निर्वाचन