रुसको भ्रमण गर्ने जापानी सांसदको निन्दा

जापान सरकारले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो । “सरकारलाई सुजुकीले अघि वा पछि यसपटकको रुस भ्रमणका बारेमा जानकारी गराउनुभएको थिएन”, …