हिमालयन क्यापिटलको नयाँ योजना

हिमालयन क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा विशिष्टकृत लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

सन्राइज क्यापिटलको विशेष छुट योजना

सन्राइज क्यापिटलले स्थापनाको ३० वर्ष पूरा गरेको अवसर पारेर विभिन्न छुट योजना ल्याएको छ । नेपालको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा १ माघ ०४९ मा एनआइडिसी क्यापिटल...

प्रभु क्यापिटलको फ्री डिम्याट ‘न्यानो स्पेसल’ योजना सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटलले ग्राहकका लागि ‘हेली राइड’को सफर विथ प्रभु क्यापिटलको ‘न्याना स्पेसल अफर’ नामक निःशुल्क डिम्याट योजना ल्याएका छ । जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना १ पुसदेखि ३० चैत […]

प्रभु क्यापिटलको एक लाख जित्ने अफर

प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ ।आफ्नो हितग्राही सदस्यका लागि साउनदेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म सञ्चालन हुनेछ ।यो योजना अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले १ लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन […]

मुक्तिनाथ क्यापिटलको नयाँ योजना

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो शेयर खाता” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत रु.१,९९९ मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिनेछ । उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको कम्पनीको भनाइ छ ।साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हाल सम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन

मेगा क्यापिटलको नयाँ योजना, यस्ता छन् विशेषता

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ योजना ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सार्वजनिक गरेको छ । मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र एक्जीटमा ५० % छुट घोषणा गरेको छ । यो अफरमा आवद्ध हुने सेवाग्राहीले अन्य सुविधा समेत पाउनेछन् । कम्पनीका अनुसार, सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ जस्ता विशेषता यस योजनामा राखिएको छ । यस्तै सेवाग्राहीले न्यूनतम लगानी मूल्य रु. ३ लाख, २०देखि २५ प्रतिशतसम्म प्रतिफल पाउन...

कुमारी क्यापिटलको महाउत्सव योजना

पुँजी बजारबाहिर रहेका नयाँ लगानीकर्तालाई हितग्राही खाताको पहुँच वृद्धि हुने विश्वासका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ।...

एनआईसी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना

काठमाडौं, १३ असोज । एनआईसी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । कम्पनीले चार्डपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यस छुट योजना २०७८ साल कार्तिक मसान्तसम्म मात्र लागु हुनेछ । यस योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, […]

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु

काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो । महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन्

एनआईबीएल एस क्यापिटलको बिमा योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुका लागि ल्याएको हो । यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका […]