चर्चित बलिउड गायक केकेको निधन

बलिउडका चर्चित गायक कृष्ण कुमार कुन्नथ ‘के के’ को मंगलबार अबेर राति कलकत्तामा निधन भएको छ। ५३ वर्षका केके कलकत्तास्थित एक कलेजकाे कार्यक्रममा सहभागी हुन गएका थिए। साेही समयमै उनकाे स्वास्थ्यमा समस्या आएकाे बताइएकाे छ। कार्यक्रमबाट होटल फर्किनेबित्तिकै उनलाई एक निजी अस्पताल लगिएको थियो। त्यहाँ नै उनलाई चिकित्सकले मृत घोषणा गरिदिए। अस्पताल पुगेका राज्यमन्त्री अरूप […]

सम्बन्धित सामग्री

बलीउड गायक भुपिन्दर सिंहको निधन

एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी लामो समयदेखि धेरै रोगसँग लडिरहेका थिए । गायक सिंहले धेरै बलिउडका फिल्ममा गीत गाएका छन् । […]

बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी पाँच गीत

मुम्बई । एक समयका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरी पाँच दिन अघि नै हामीबाट बिदा भईसकेका छन् । यतीबेला उनका डिस्को गीतहरु धेरै भन्दा धेरै सुनिएका छ । नयाँ रिलिज भएका बलिउड गीत भन्दा अहिले बप्पीका गीतहरु बढी सुनिएका छन् । उनले सन १९८० र ९० को दशकका धेरै नै यादगार र सदाबहार गीतहरू […] The post बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी पाँच गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

बप्पी लहरी किन धेरै सुन लगाउँन्थे?

बलिउड गायक एवं संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा आज निधन भयो। बलिउडका ‘डिस्को किङ्ग’ का रुपमा चिनिने उनी धेरै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। सार्वजनिक कार्यक्रममा सुन लगाएर देखिने बप्पीको गहनाप्रतिको मोह ज्यादै थियो। बप्पीले एक अन्तर्वातामा आफ्ना लागि सुन भाग्यशाली भएकाले धेरै सुन लगाउनुको कारण खुलाएका थिए। आफ्नो जीवनमा गहनाको…

बप्पी लहिरीको नेपाल सम्बन्ध : देशप्रेमी गीतदेखि सद्भावना दूतसम्म

काठमाडौं । ६९ वर्षको उमेरमा बुधबार निधन भएका बलिउड गायक तथा संगीतकार बप्पी लहिरी नेपालमा समेत उत्तिकै चर्चित छन् । नेपाली सेलेव्रिटी र दर्शकमाझ उनको क्रेज अहिले पनि छ । बलिउड संगीतमा डिस्को संगीतको थालनी गर्ने श्रेय बोकेका लहिरीलाई पछ्याउने नेपाली कलाकार प्रशस्त छैन । तीमध्येका एक हुन् नायक भुवन केसी । लहिरीको निधनमा नायक […]

बलिउडका 'डिस्को किङ्ग' बप्पी लहरीको निधन

बलिउड गायक एवम् संगीतकार बप्पी लहरीको निधन भएको छ। ६९ वर्षीय लहरीको मंगलवार राति ११ बजे मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेको छ। स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलवार नै अस्पताल लगिएको थियो। बलिउडका ‘डिस्को किङ्ग’ कहलिन लहरीले गीतसंगीतका साथै सुन लगाउने बानीका कारण पनि चर्चित…

चर्चित बलिउड सङ्गीतकार बप्पी लहिरीको निधन

काठमाडौँ। चर्चित भारतीय गायक तथा सङ्गीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ । विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को सङ्गीत थालनी गर्ने श्रेय उनलाई जान्छ । अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिना अघिनै […]