मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का […]
बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै विभिन्न ऐन र संरचनाअन्तर्गत रहेका राजनीतिक नियुक्ति पाएका विभिन्न संरचनाका १ हजार ५ सय ९४ जना पदाधिकारीलाई पदमुक्त गरेको छ।
Kathmandu. National Human Rights Commission member Manoj Duwadi has stated that democracy and human rights cannot be imagined without press freedom and freedom of expression. Participating in a demonstration organized on the occasion of World Press Freedom Day, member Duwadi mentioned that a compelling situation has arisen in Nepal where press freedom must be celebrated not only as a festival but also as a movement for the protection of rights.Commission member Duwadi claimed that freedom of expression is the biggest tool of human rights. Expressing concern and worry that some recent steps by the government could harm press freedom, he...
भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिश डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ । सामाजिक रूपमा सक्रिय र डिजिटल जीवनशैलीमा अभ्यस्त प्रयोगकर्तालाई ध्यानमा राखेर तयार गरिएको यो […]
बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य कारबाहीका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय स्वास्थ्य तथा सरकारी स्रोतका अनुसार आक्रमणहरू विभिन्न गाउँहरूमा भएका थिए, जहाँ घर, सवारी साधन र नागरिक संरचनाहरूलाई पनि क्षति पुगेको छ । यसै क्रममा इजरायली सेनाले सीमा नजिकको […]