इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो ।राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । यी क्यामेराहरूले इरानको आणविक स्थलको निगरानी गरिरहेका थिए ।यद्यपि, प्रतिवेदनले साइटको स्पष्ट रूपमा पहिचान नगरेको भए पनि, यो हप्ताको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बैठकमा पश्चिमी देशहरूले

सम्बन्धित सामग्री

आजपाले बद्री न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट हटायो

काठमाडौं, १२ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेश अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले बद्री प्रसाद न्यौपानेलाई निर्दोष सावित नहुँदासम्मको लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । पार्टीको यही मंसिर ११ र १२ गते पार्टी मुख्यालय, कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिएका छन् । […]

राजविराज नगरपालिकाले हटायो ६९ कर्मचारी

राजविराज । मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि राजविराज नगरपालिकाले शुक्रवारदेखि लागु हुनेगरी दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएका छन् । शुक्रवार प्रमुख प्रशासकिय अधिकृत धर्मनाथ जोशीले एक सूचना प्रकाशित गरी नगरपालिकाका ६९ जना दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाइएको जनाएका छन् । उनले अघिल्लो दिन विहीवार […] The post राजविराज नगरपालिकाले हटायो ६९ कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशसञ्चार साँझ l निर्वाचन आयोगले हटायो समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम ।

देशसञ्चार साँझ l निर्वाचन आयोगले हटायो समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम ।

तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो। यसअघि महानगरले सार्वजनिक सूचना निकालेर पुटपाथलाई असर गर्नेगरी व्यवसाय नगर्न आग्रह गरेको थियो । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ। पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई […]

जब निर्वाचन आयुक्तलाई गीत गाउने रहर लाग्यो

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निर्वाचन शिक्षासम्बन्धी एक भिडियो अपलोड गर्‍यो । तर शनिबार विहान १० नबज्दै उक्त भिडियो हटायो । सुर, ताल नमिलेको, गायक गायिकाको स्वर राम्रो नभएको, समावेशी चरित्रको नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि भएको थियो । भिडियो हटाएपछि निर्वाचन आयोगले सामाजिक सजालमार्फत नै […]

दशैंमा किन खुलेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयात ?

१४ भदौ, काठमाडौं । सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंगलबारबाट हटायो । कुुरकुरे, हिरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्च भन्दा माथिका टिभी माथिको प्रतिबन्ध हट्दा प्रमुख चार प्रकारका विलासी वस्तुको आयात प्रतिबन्धलाई कायम रह्यो । दशैंअघि नै खोल्न तीब्र लबिइङ भएको मदिरा, ३०० डलरभन्दा […]

दुई सय ५१ दिनपछि  सहज रूपमा चल्यो संसद्

बजेट अधिवेशनको पहिलो बैठकबाटै एमालेले हटायो अवरोध  प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको प्रतिनिधिसभा दुई सय ५१ दिनपछि सहज रूपमा सञ्चालन भएको छ । २३ भदौ ०७८ देखि निरन्तर अवरोध गर्दै आएको...

जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्ध

सिन्ह्वा, ८ चैत । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो । जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका […]

तालिवानले हटायो महिला मन्त्रालय

एजेन्सी, २ असोज। अफगानिस्तानमा नवगठित तालिवान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो । तालिवानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ । […]