राष्ट्रिय अनुसन्धान विभागमा खरेल

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ ।बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने […]

सम्बन्धित सामग्री

गुप्तचर प्रमुखमा खरेल

राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् ।  हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो ।  खरेल विभागमा...