विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा को

सम्बन्धित सामग्री

कोस्टारिका विश्वकपमा छनोट

लन्डन ।  अन्तर महादेशीय प्ले अफमा न्युजिल्यान्डलाई पराजित गर्दै कोस्टारिका कतार विश्वकपमा छनोट हुन सफल भएको छ । कोस्टारिकाले ९ खेलाडीमा समेटिएको न्युजिल्यान्डलाई १–० गोलअन्तरले हराएर यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल सफल भएको हो । अहमेद विन अल स्टेडियम कतारमा मंगलबार राति भएको खेलमा न्युजिल्यान्डलाई हराउन कोस्टारिकाका जोएल […]

कोस्टारिका बन्यो विश्वकपमा छनोट हुने अन्तिम देश, यस्तो बन्यो समूह

कोस्टारिका २०२२ को कतार विश्वकपमा छनोट हुने अन्तिम देश बनेको छ। अन्तरमाहादेशीय प्लेअफमा कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो। कोस्टारिकाको यो छैटौं र लगातार तेस्रो विश्वकप यात्रा हो।कोस्टारिकाले पूर्व आर्सनल स्टार जोएल कम्पेबलले तेस्रो मिनेटमा गरेको एकमात्र गोललाई जोगाउँदा कतारको टिकट पक्का गरेको हो। न्युजिल्यान्डले भने खेलको अन्त १० खेलाडीमा रहेर गरेको थियो। सबस्टिच्युट खेलाडीका रुपमा मैदान छिरकेका कोस्टा बारब्रउसले फ्रान्सिसको कालभोमाथि फल गरेपछि उनी सिंधै रा

कोस्टारिका विश्वकपमा छनोट, खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित

काठमाडौं, असार १ । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १–० गोलले हराउदै विश्वकपमा छनौट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित […]

कोस्टारिका कतार विश्वकपमा छनोट

काठमाडौं । मध्य अमेरिकी मुलुक कोस्टारिका यही नोभेम्बर डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ खेलमा मंगलबार राति न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो । यस्तै, खेलको ६९ औं मिनेटमा कोस्टा […] The post कोस्टारिका कतार विश्वकपमा छनोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

काठमाडौं । मध्य अमेरिकी मुलुक कोस्टारिका यही नोभेम्बर डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ खेलमा मंगलबार राति न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो । यस्तै, खेलको ६९ औं मिनेटमा कोस्टा […]

कोस्टारिका विश्वकपमा छनोट

कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गर्नुभयो ।

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

१ असार, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ । मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने […]

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ।विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

नाइजेरिया र कोस्टारिका विश्वकपमा छनोट :: Pahilopost.com

नाइजेरिया र कोस्टारिका अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट भएका छन्। नाइजेरिया विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। विश्वकपको अफ्रिकी छनोट अन्तर्गत समूह बी को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरिया छनोट भएको हो। नाइजेरियाका लागि एक मात्र गोल इलेक्स इओबीले गरे। जितपछि समूह बी मा नाइजेरियाले