फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत मत पाउदा ले पेनको पक्षमा ४१ दशमलव ८ प्रतिशत मत परेकाे थियाे । जितपछि आफ्ना समर्थकहरुलाई […]

सम्बन्धित सामग्री

इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान

इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ ।तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए। अन्य तीन प्रतिस्पर्धी सोशल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्, इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन्। अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ।विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ । उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले […]

कार्यकारीको स्वार्थले विवादमा राष्ट्रपति!

काठमाडौं : मुलुकले नयाँ राष्ट्रपति पाएको छ। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेल तेस्रो राष्ट्रपति भए पनि कार्यकालका हिसाबले उनी चौथा हुन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल सम्हालेकी थिइन्। नयाँ संविधान जारी भएसँगै भण्डारीले पहिलो महिला राष्ट्रपतिका रूपमा कार्यकाल सम्हालिन्। नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो। भण्डारी सोही वर्ष कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भइन्। पहिलो कार्यकाल

चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

एजेन्सी । चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । बैठकले सीलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ । यस्तै, जनकांग्रेसले हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ भने चाओ लचीलाई […]

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको …

चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ । सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका […] The post चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’ लाई समर्थनसहित पारित गरेको छ ।  जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सीको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

इटालीमा ८० वर्षीय म्याटरेल्ला फेरि राष्ट्रपतिमा निर्वाचित

इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु बएको छ। उहाँको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ । मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसक्नुभएको छ। इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद […]

निकारागुवाका राष्ट्रपतिद्धारा अर्को कार्यकालका लागि सपथग्रहण

२७ पुस : निकारागुवाका राष्ट्रपति डानिल ओर्टेगाले थप अर्को कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनीसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि सपथग्रहण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु गत नोभेम्बरमा भएको निर्वाचनबाट निकारागुवाको राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ । सथपग्रहण […]

उज्वेकिस्तानमा मिर्जीयोयेभ पुनः राष्ट्रपति निर्वाचित

ट्यासकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् । निर्वाचनमा खसेको कूल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उज्वेकिस्तानमा निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणाम भने शुक्रबार मात्रै सार्वजनिक भएको हो । कोरोनाभाइरसको महामारीबीचमा पनि […]