कपन डुबान समस्या समाधानको दीर्घकालीन समाधान खोजिंदै

२७ भदौ, काठमाडौं । काठमाडौंको कपनमा हुने डुबान समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले नयाँ आयोजना तयार गरेको छ । कपन तथा बुढानीलकण्ठ क्षेत्रका साना खोलाहरूलाई सडक बनाएपछि विकसित डुबानलाई व्यवस्थापन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले दीर्घकालिन अवधारणा ल्याएको हो । एक सातामा मन्त्रिपरिषद्बाट पास गर्ने गरी ‘धोबीखोला कोरिडोर कपन-बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ ल्याउन […]