बोस्टनमा अन्जु पन्त एकल साँझ हुने

१२ जुलार्इ, डीसी । लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने भएको छ । अन्जु पन्त एकल साँझ बोस्टन नामक कार्यक्रम आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने छ । उनको एकल साँझ कार्यक्रम बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटर (रंगशाला)मा हुने छ । कार्यक्रम ठीक साढे ६ बजे सुरु …

सम्बन्धित सामग्री

अमेरिकाको बोस्टनमा अन्जु पन्त एकल गायन

गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो।