घुम्न जाउँ, उपल्लो ताप्लेजुङ (तस्वीरहरू)

१ कात्तिक, ताप्लेजुङ । सुदूरपूर्वी जिल्ला ताप्लेजुङ भौगोलिक हिसाबले विकट नै छ । तर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस जिल्लाको माथिल्लो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । कोरोनाकालको काठमाडौंको उकुसमुकुस बसाइपछि ताप्लेजुङ …