काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । कपडा, जुत्ता-चप्पल, कस्मेटिक्ससहित आवश्यक सामग्री खरिद गर्न आएका सर्वसाधारणको उपस्थितिले भृकुटीमण्डपमा चाडपर्वको व्यापारिक माहौल थपिएको छ । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी