झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।