काठमाडौँ। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता तयारी तीव्र भइरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छुटेर गएकालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। फेसबुकमार्फत शुक्रबार भावनात्मक सन्देश लेख्दै ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको उल्लेख गरेका छन्। उनले देशको स्वतन्त्रता जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र […]