प्रचण्ड-माधवसँग असन्तुष्टहरू विप्लवसँग मोर्चा कस्दै

१७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरणको प्रयास थालेका छन् । यो ध्रुवीकरण नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल सहितको हुने सम्भावना छ । माओवादीका असन्तुष्ट …