अंशु गौतम हत्या प्रकरण : शव अस्पतालमा, अनुसन्धान जटिल
२० कात्तिक, विराटनगर । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् ।
बेपत्ता भएको १८ दिनपछि बेलबारी-चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो …