अमेरिकी सैनिकहरू आफ्नै देशका नागरिक विरुद्ध युद्ध अभ्यास गर्दै

अमेरिकाका युवा सैनिकहरूले दुई हप्ताको गुरिल्ला वारफेयर अभ्यास गर्ने भएका छन् । उक्त अभ्यासमा उनीहरूले अवैध सरकारलाई हटाउने प्रयासका लागि अभ्यास गर्नेछन् ।  अमेरिकी संसदमा गरिएको आक्रमणको एक वर्ष पुगेको केही दिनमा नै यस प्रशिक्षण अभ्यासको खबर आएको हो ।  यसैबीच अमेरिकाको जस्टिस डिपार्टमेन्टले नयाँ घरेलु आतंकवाद इकाइ बनाउने घोषणा गरेको छ । घरेलु हिंस्रक अतिवादीहरूबाट जोखिम बढेकाले यसको गठन गरिएको बताइएको छ ।  यी सबै घटनाक्रमबाट बाइडन प्रशासनले अमेरिकामा हुने ठूलै विद्रोहको सामना गर्नका लागि तयार...