ह्युमपाइप डाइभर्सनले आवतजावतमा सहजता

राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिमको पितिबाङ खोलामा ह्युमपाइप डाइभर्सन निर्माण गरिएको छ । मनसुन सुरु भएसँंगै हरेक वर्षको वर्षात्मा खोलाको बहाब बढेर सवारी आवागमनमा समस्या हुने भएकाले ह्युमपाइप डाइभर्सन निर्माण गरिएको हो ।सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख धुव्रकुमार झाका अनुसार पितिबाङमा निर्माणाधीन पक्की मोटरेबल पुलको कामसमेत अधुरै रहेकाले ह्युमपाइप डाइभर्सन निर्माण गरिएको छ । खोलामा डाइभर्सन […]