काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको छ । बैठकका विषयमा जानकारी दिँदै सरकारका […]
संसदीय निर्वाचन आउन चार महिनाभन्दा केही समय बढी रहँदा चुनावी माहोल निर्माणमा सरकार जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सरकार र राजनीतिक दलबीच संवाद सुरु भएपछि निर्वाचनको वातावरण बन्न थालेको थियो। २३ र २४ भदौको जेन-जी विद्रोहपछि सकसपूर्ण परिस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेका थिए। जेन-जी विद्रोहको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की […]
काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलपछि सागर ढकालले निकट भविष्यमै सम्झौता हुने बताए। प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिहरूबीच आगामी चुनाव, संविधान संशोधन र राजनीतिक स्थायित्वका विषयमा छलफलका लागि बैठक आह्वान गरेकी थिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले […]