‘कोरियाली युद्ध अन्त्य गर्न उत्तर–दक्षिण कोरिया, अमेरिका र चीन सैद्धान्तिक रूपमा सहमत’

बीबीसी । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले उत्तर र दक्षिण कोरिया, अमेरिका र चीन कोरियाली युद्ध औपचारिक अन्त्यको घोषणा गर्न सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् । तर, उत्तर कोरियाको मागको कारण अझै वार्ता सुरु नभएको उनको भनाइ छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौता नभएर...