आइपिएलमा आज सर्वाधिक दुई सफल टोली र कप्तानबीचको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा आज इतिहासकै सर्वाधिक दुई सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा वानखडेमा सुरुहुनेछ । मुम्बईको घरेलु मैदान वानखडे ब्याटिङ सहयोगी पिच मानिन्छ । मुम्बई पहिलो र चेन्नई दोस्रो जितको सोचमा हुनेछन् । […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्दै - NepaliPatra

काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । भारत र कुवेतबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो । साविक विजेता समेत रहेको भारतले ८ पटक उपाधि जितेको छ । […]

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

आइपिएलमा आज ‘एल क्लासिको’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सर्वाधिक सफल दुई टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ । चेन्नई र मुम्बईबीचको खेललाई आइपिएलको एल क्लासिको पनि भन्ने गरिन्छ । पाँच पटकको च्याम्पियन मुम्बई पहिलो जितको खोजीमा […]

च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा चेल्सी र रियलबीच भिडन्त

युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार ड्र सार्वजनिक गरेको हो । ड्र अनुसार क्वार्टरफाइनलमा साविक विजेता इङ्लिस क्लब चेल्सीले सर्वाधिक सफल स्पेनिस टोली रियाल म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

युरोकपमा आज दुई खेल

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् । प्रि–क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् ।   आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित...

दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

काठमाडौं । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो । दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् । युवा खेलाडीले भरिपूर्ण जर्मनी...