हरियो चियाको समर्थन मूल्य तोक्न अध्ययन शुरु, सिजन अनुसार मूल्य

प्रकाश नेपालइलाम, मंसिर २ । इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना कार्यन्वयनमा ल्याउन लागेको हो । चिया कृषकहरुले आफूले उत्पादन गरेको हरियो चियाको लागत […]

सम्बन्धित सामग्री

गहुँको समर्थन मूल्य तोकियो

बिहीबारको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । गत वर्ष फागुनमा समर्थन मूल्य निर्धारण गरेको सरकारले यो वर्ष भने...

सरकारले बढायो कफीको समर्थन मूल्य

सरकारले चालू आर्थिक वर्षका लागि कफीको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा बढाएर निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गरेको...

धान बेचेपछि समर्थन मूल्य

किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ । सरकारी ढिलासुस्तीको शिकार कमजोर आर्थिक अवस्थाका किसान हुने गरेका छन्।आम्दानीको अन्य स्रोत नभएका आर्थिक हिसाबले तल्लो वर्गका किसानले धान भित्र्याएपछि खाली भएको जग्गामा हिउँदे बालीका लागि बीउ मल जोहो गर्न धमाधम धान बेच्न थाल्छन् । कतिपय किसानले त सरकारले मूल्य तोक्दासम्म आफूसँग भएको धान सस्तैमा फौबन्जारीलाई बेचिसकेका हुन्छन् । उनीहरूका लागि सरकारले

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार आर्थिक वर्ष ०७९।८० का लागि मोटा धान प्रति क्विण्टल २९६७...

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।‘आर्थिक वर्ष २०७८/०७९ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधबार […]

गहुँको समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन […]

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

सरकारले उखु किसानको माग सम्बोधन गर्दै उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकिएको हो ।  सोमवार र बिहीवार बसेका मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ उखुको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अब चिनी मिलले किसानको उखु खरिद गर्दा अब कम्तीमा पनि ५२० रूपैयाँ तिर्नु पर्नेछ ।  सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ । यस्तै सरकारले दार्चुलामा नेपाल...

गाँउपालिकाले तोक्यो कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य

पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ। कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको हो।...

तिलोत्तमाले तोक्यो गहुँको समर्थन मूल्य

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र उत्पादन हुने गहुँको बिक्रीका लागि न्यूनतम् समर्थन मूल्य निर्धारण गरेको छ