ललितपुर महानगरमा ठेलागाडा पसल सञ्चालनमा रोक : हप्ता दिनसम्म पानीपुरी र चटपटे बेच्न नपाइने

काठमाडौं : ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ। काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो। बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले…

सम्बन्धित सामग्री

पानीपुरी र चटपटेमा प्रतिवन्ध लगाएको हैन– ललितपुर महानगर

ललितपुर- हैजाको जोखिम बढेकाले ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरेको छ। दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले देशसञ्चारलाई जानकारी दिए। पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न […]