नाडाको अध्यक्षका उम्मेदवार करण चौधरीका एजेण्डा के–के हुन्?

काठमाडौँ – यहि मंसिर २२ र २३ गते काठमाडौँमा नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको नयाँ नेतृत्व चयनका लागि निवार्चन हुँदैछ । दुई वर्षे कार्यकाल रहने कार्यसमितिको अध्यक्षमा सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदरवारी दिएका छन्। चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। उनको प्यानलमा अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, […]

सम्बन्धित सामग्री

प्रदेशसभाका उम्मेदवार र एजेण्डा ओझेलमा

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ गते एकैपटक हुँदैछ । यद्यपि चुनाव प्रचारका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको तुलनामा प्रदेशसभाका उम्मेदवार र तिनका एजेन्डा भने ओझेलमा परेको देखियो । चुनावी प्रचारप्रसार अभियान भर संघीय संसदका उम्मेदवार र तिनका एजेण्डाले चर्चा पाए तर, प्रदेशसभाका उम्मेदवार भने छायाँमा परे ।गोरखा क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा उम्मेदवार कृष्णप्रसाद धिताल भन्छन्, ‘संघको भन्दा प्रदेशसभाको चर्चामा कम हुनु स्वाभाविक भए पनि प्रदेशका उम्मेदवारहरूको एजेण्डा र अभ

विश्वविद्यालय स्थापनाको एजेण्डा बोकेकी एक्ली थारु उम्मेदवार गीता

कञ्चनपुर ः स्थानीय सीपमा आधारित (रैथाने) विश्वविद्यालय स्थापनाको एजेण्डा लिएर कञ्चनपुरको निर्वाचन क्षेत्र २ (क) मा प्रदेशसभा सदस्यमा एक्ली युवा महिला उम्मेदवारका रुपमा गीता चौधरी चुनावी मैदानमा उत्रिएकी छन्।नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनु भएकी चौधरी थारु समुदायको एक्लो उम्मेदवार रहेकी छन्। पेशाले कानुन व्यवसायी (अघिवक्ता) रहेकी उनी रैथाने विश्वविद्यालय स्थापनाका लागि एक वर्षदेखि संघर्ष गर्दै आएकी छन्।‘दलित, थारुलगायत अन्य समुदायम

फरक उम्मेदवार, पुरानै एजेण्डा र उस्तै शैली

पृष्ठभूमि फरक भए पनि आगामी निर्वाचनका लागि राजनीतिक दलका एजेण्डा, प्रचारशैली र चिन्ता भने उस्तै पुरानै छन् ।

काठमाडौं–२ का उम्मेदवार राम मणि (दास) नेपालका यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं, २४ कार्तिक । आगामी निर्वाचनको लागि काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार राम मणि (दास) नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेपालले आफू नेपाली युवाहरुको आवाजको प्रतिनिधित्व गर्न र सो क्षेत्रको विकासको लागि चुनावी मैदानमा खडा भएको बताएका छन् । उनले आफ्नो चाहना भनेको सांस्कृतिक समृद्धि नै […]

सुर्खेत २: दशकौँ पुराना एजेण्डा लिएर मतदाता फकाउँदै उम्मेदवार

कांग्रेस र माओवादी केन्द्रका मात्र नभई एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पनि दशकौँ पुराना एजेण्डा अघि सारेर मत मागिरहेका छन् ।

पुरानै उम्मेदवार, उस्तै एजेण्डा

सुर्खेत– आसन्न ४ मङ्सिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि  देखिएको छैन । पुरानै नेता र एजेण्डा लिएर दल र उम्मेदवार मतदाताको घर आँगन पुगिरहेका छन् ।  सत्तारुढ दलका उम्मेदवारले आफूले आधा काम गरेकाले बाँकी कामहरू पुरा गर्न एक पटक फेरि जिताउनु पर्ने बताइरहेका छन् । प्रमुख […]

चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् । चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो

उम्मेदवारको चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

धनगढी– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका नेताको एजेण्डा प्रदेश राजधानी बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् । कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त […]

यस्ता छन् भगवती चौधरीको एजेण्डा

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । विभिन्न बुँदागत रुपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् । राजनितीमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशिल बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका […] The post यस्ता छन् भगवती चौधरीको एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।...