जेन-जी आन्दोलन : अस्तायो गौतम परिवारको सपना

चितवन। निखिता गौतमका बुबा लोकनाथ गौतम चितवनबाट काठमाडौँमा डेरा सरे। एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्न प्रेरित गर्दै थिए। त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा थिए। गत २३ र २४ भदौको जेन-जी […]