लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा आएको छ ।  आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अत्याधुनिक प्रविधि र दक्ष विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको यस केन्द्रले पेट, आन्द्रा तथा कलेजोसम्बन्धी रोगको सम्पूर्ण उपचार एकै स्थानमा उपलब्ध गराउने लक्ष्य सहित ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक डा. शेखर पौडेलले बताए ।  उनका […]