अस्ट्रेलियामा इतिहास रच्दै शिभाली गुरुङ, पहिलो खेल चिनियाँ खेलाडीसँग
१३ माघ, काठमाडौं । अहिले अस्ट्रेलियामा विश्व टेनिसकै शीर्ष खेलाडीको जमघट छ र अस्ट्रेलियन ओपनको ट्रफी उचाल्नका लागि उत्कृष्ट खेलाडीहरू होडमा छन् । त्यही मेलबर्नमा नेपाली युवा टेनिस स्टार शिभाली भविष्यमा ग्राण्डस्लाम खेल्ने लक्ष्य स्वरुप …