तराईमा शीतलहरको जोखिम : प्राधिकरणद्वारा पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

९ पुस, काठमाडौँ । विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले …