हाङदेवामा हिमाली कालो भालुको आतंक

वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् ।