कञ्चनपुरबाट जेनजी समूहद्वारा प्रतिनिधिसभा सदस्यमा राजीव नेपाली सिफारिस

कञ्चनपुर । विगत लामो समयदेखि विद्यार्थी राजनीति तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका युवा नेता राजीव नेपाली कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट जेनजी उमेर समूह प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्। विद्यार्थी हकहित, सामाजिक न्याय र सुशासनका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेपाली पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बन्दै गएका छन्। विपद्, संकट तथा सामाजिक […]