सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड १० लाख लुटपाट, १ करोड ८० लाख बरामद

काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको पाइएको छ। प्रहरीका अनुसार मंगलबार बेलुका ७:४० बजे पाँच-६ जनाको समूहले बैंकमा लुटपाट मच्चाएको थियो। बैंक लुटेर फरार भएकाहरूको खोजी गर्ने क्रममा प्रहरीले बीएडी ०३९८ नम्बरको टाटा सुमोका चालक पक्राउ गरेको छ। चालक भवतसिंह थापालाई […]