राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडको पहिलो जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला आइतबार राति भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो । चर्च ब्वाइजका अबायोमी फाकुनलेले २ र मिलन राईले १ गोल गरेका थिए । यसअघि आइतबारै भएका अरू खेलमा न्युरोड टिम (एनआरटी) र […]