प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ नेपालले चितवनमा नयाँ शोरूम सञ्चालनमा ल्याएको घोषणा गरेको छ। चर्चित नेपाली ब्याण्ड नेपथ्यको क्याम्पा चौरमा आयोजित लाइभ कन्सर्टको अवसर पारेर शोरूमको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीले यसलाई देशव्यापी सञ्जाल विस्तारको महत्वपूर्ण चरणका रूपमा उल्लेख गरेको छ। नवउद्घाटित शोरूम पूर्ण 3S सुविधा (सेल्स, सर्भिस र स्पेयर्स) सहित सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार […]