सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँलाई कर्णाली प्रदेशको कार्यभार

उनकाे अनुपस्थितिमा नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसबमोजिम यो व्यवस्था गरिएको हो।