बागमती । बागमती प्रदेश सभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ । प्रदेश सभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम ११ बमोजिम प्रस्तुत गरेको सदस्यहरूको नामलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य उर्मिला […]