मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन उनले राष्ट्रपतिसमक्ष पदबाट राजीनामा दिएका हुन् ।  ढुगेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।