साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती

कोलम्बो- टी-२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई २०० रनको लक्ष्य दिएको छ। कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको छ। पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको पारी खेलेर शतक पूरा गरे। शादाब खानले नटआउट ३६ रन बनाए । कप्तान सलमान अली […]