इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त

काठमाडौं- नयाँ सर्वोच्च नेता चयन नभएसम्म इरानको शासन सञ्चालन गर्न गठित तीन सदस्यीय नेतृत्व परिषदमा ६६ वर्षीय धर्मगुरु नियुक्त भएका छन् । यस परिषदमा आयातोल्लाह अली रेजा अराफीलाई तेस्रो सदस्यका रूपमा चयन गरिएको हो । अराफी यसअघि नै इरानको शक्तिशाली संवैधानिक निकाय ‘गार्जियन काउन्सिल’ र अर्को सर्वोच्च नेता छान्ने अधिकार भएको ‘एसेम्बली अफ एक्सपर्ट्स’ को […]