धनकुटामा श्रमसंस्कृतिका राईको अग्रता

काठमाडौं- धनकुटाको पछिल्लो मतगणना परिणाम अनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई […]