ललितपुरका युवा मतदाताको चाहना- निर्वाचनबाट राजनीतिक निकास
२१ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक संक्रमण अन्त्य गर्न आज देशभर निर्वाचन भइरहेको छ ।
अनलाइनखबरको टोली ललितपुरका विभिन्न मतदान केन्द्र पुग्दा मतदाताहरू धैर्यका साथ मतदान प्रक्रियामा सहभागी थिए । मतदान गर्न लाइनमा उभिएका, …