चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब २७ लाख रुपैयाँ बचत गरेको बताएका छन् । चुनावमा जम्मा भएको चन्दा रकमबाट उनले खर्च गरेर २७ लाख बढी रुपैयाँ बचत रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ विभिन्न दाताहरूबाट कुल […]