वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ। विभागले बुधबार सूचना जारी गर्दै विदेशमा रहेका नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य पारिएको लगायतका गुनासा पटक–पटक प्राप्त भइरहेकाले श्रमिकको […]