जुनमा फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाइने, कुन श्रेणीको पालो कहिले?

युएससीआईएसले जुन महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन आई-४८५ पेश गर्न भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। अप्रिलसम्म युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट चार्ट प्रयोग गर्न अनुमति दिँदै आएको थियो। फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै एजेन्सीले आवेदकहरूको योग्यताको […]