काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो । गगन थापा नयाँ सभापति बने । ५६ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको मागबमोजिम आयोजित विशेष महाधिवेशनबाट चुनिएको कांग्रेसको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले पनि मान्यता दियो । यस गतिविधिबाट असन्तुष्ट तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला खेमाले भने गगन थापा नेतृत्वको नेतृत्वलाई अवैधानिक भन्दै […]