मैले केही समय लिन खोजेको हो, चुनावको पराजयबाट आत्तिन्नँ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन्।