आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, कोलकाता अझै जितविहीन
१ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै खराब यात्रा जारी राखेको छ ।
मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले …